लुवारेकोट दरबार : इतिहास, वीरता र सभ्यताको अमर गाथा

खाँडाचक्र नगरपालिकाको मुटुमा अवस्थित लुवारेकोट केवल एउटा ढुङ्गो वा भू–भाग मात्र होइन, यो प्राचीन सभ्यता, शौर्य, सीपकला र बलिदानको जीवित इतिहास हो। पुस्तौंदेखि सुनिँदै आएको किंवदन्ती, वंशावली र स्थानीय जनविश्वासअनुसार…

सेरापाटामा सिँचाइ पोखरी निर्माण , ७० प्रतिशत सडक स्तरोन्नति

मान्म, कालिकोट कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं. १ स्थित सेरापाटा क्षेत्रमा सिँचाइ पोखरी निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय क्षेत्रमा सिँचाइको उचित प्रबन्ध मिलाई तरकारी खेती र कृषि उत्पादनमा…

एकल महिला तथा फरक क्षमता विकास कार्यक्रम’ सम्पन्न

कालीकोट, १४ वैशाख (२०८३) । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. १ मा अपाङ्गता भएका व्यक्तिहरूको क्षमता अभिवृद्धिका लागि ‘एकल महिला तथा फरक क्षमता विकास कार्यक्रम’ सम्पन्न भएको छ। खाँडाचक्र…

तिला कर्णाली दोभानमा विश्रामस्थल निर्माण ,स्थानी उत्साहित

कालिकोट — खाँडाचक्र नगरपालिका वडा नं. २ स्थित नाक्चा दोभिना पर्यटन विश्रामस्थलको निर्माण कार्य सम्पन्न भएको छ। तिला कर्णाली दोभान क्षेत्रमा निर्माण गरिएको उक्त संरचनाले स्थानीय बासिन्दामा उत्साह थपिएको छ।…

हातेमालो फाउण्डेसनको कार्यालय उद्घाटन ,परिवर्तन को अपेक्षा ।

खाँडाचक्र नगरपालिका–१, कालिकोटमा “सबैको लागि सहारा, हातेमालो एउटै अभिभारा” भन्ने मूल नारासहित हातेमालो सहायता फाउण्डेसनको कार्यालय उद्घाटन समारोह सम्पन्न भएको छ। फाउण्डेसनका अध्यक्ष कटक विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं.…

बालविवाह रोक्न लोकसेवा तयारी

कालिकोट — खाँडाचक्र नगरपालिका वडा नं. १ ले दलित समुदायका युवा–युवतीलाई लक्षित गर्दै लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन हुने उक्त कार्यक्रम मिति…

पञ्चदेब माविको वार्षिक उत्सव, शिक्षा सुधार र सहकार्यमा जोड

खाँडाचक्र नगरपालिका–१ स्थित पञ्चदेब माध्यमिक विद्यालय को ४७औँ वार्षिक उत्सव तथा अभिभावक दिवस एक कार्यक्रमका बीच सम्पन्न भएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा खाँडाचक्र नगरपालिका का उपप्रमुख गणेश…

विद्यालयको सामाजिक परीक्षण, करोडौँ बजेटको विवरण सार्वजनिक

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. १ मा रहेको पञ्चदेब माध्यमिक विद्यालय मा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। विद्यालयकै आयोजनामा सम्पन्न कार्यक्रममा आर्थिक, भौतिक तथा शैक्षिक कार्यसम्पादनलगायत विविध पक्षमा…

अवैध धारा नियन्त्रण गर्न खाद्य ट्याङ्कीमा मिटर जडान ।

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. १ अन्तर्गत मान्म बजार क्षेत्रमा पर्ने खाद्य ट्यांकीमा आजदेखि खानेपानी मिटर जडान कार्य सुरु गरिएको छ। खानेपानीको उचित वितरण र अवैध धारा नियन्त्रणका लागि…

काेइरेलगाउँमा फिल्ड निर्माण, स्थानिय युवा उत्साहित ।।

१ वडा कार्यालय — खाँडाचक्र नगरपालिका वडा नं. १ अन्तर्गत पर्ने चिनारी आधारभूत विद्यालय, कोइरेलगाउँमा खेलकुद तथा सामुदायिक फिल्ड निर्माण सम्पन्न भएपछि स्थानीय युवा तथा सर्वसाधारणमा उत्साह छाएको छ। लामो…